२३ भदौ २०८१, आइतबार | September 8, 2024

दाङका बस्नेतले बुझे भूमिसम्बन्धी समस्या समाधान आयोग सदस्यको मनोनयन

बुटवल । संघीय सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा प्रदेश ५ सरकारको तर्फबाट मनोनयन गरिएका दाङका शोभाराम बस्नेतलाई आज सदस्य पदको मनोनयन प्रदान गरिएको छ । प्रदेश ५ सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार बस्नेतलाई भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा मनोनयन गरेको थियो । संघिय सरकारले बनाएको भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ अनुसार…