३१ भदौ २०८१, सोमबार | September 17, 2024

एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा प्रकाशन गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ । विद्यार्थीले प्राप्त गरेको विषयगत र प्रयोगात्मक अंक सिस्टममा चढाउने काम भइसकेको छ । विद्यार्थीले प्राप्त गरेको अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार गर्ने काम पनि भइसकेको छ । अन्तिम चरणमा पुनः एक पटक परीक्षण भइरहेको बोर्डले जनाएको…