३१ भदौ २०८१, सोमबार | September 17, 2024

मृगौला पीडित सिङ्गजालीलाई लाफा समुहकाे सहयोग हस्तान्तरण

बुटवल । कालीगण्डकी गाउँ पालिका वडा नम्बर २ तथा साबिक कारिकोट गाबिस १ छेबोग्घा माइत भै हाल सत्यवती गाउँ पालिका २ च्याहमी निवासी ३८ बर्षिय यम कला सिङ्गजाली गाहालाई लाफा समुह बुटवलले सहयाेग प्रदान गरेकाे छ । दुबै मृगौला फेल भएको कारण डेढ महिना देखि युनिभर्सल मेडिकल कलेज भैरहवामा नियमित डाइलोसिस गराउदै अाएकि उनलाई उपचारको…