३ आश्विन २०८१, बिहिबार | September 19, 2024

हातपात गर्नेमाथि कारवाही नगरिए सामुहिक राजीनामा दिने कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मीको चेतावनी

कपिलवस्तु । गत साउन २४ गते चियाले पाेलेर गम्भीर घाईते भै कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि स्वास्थ्यकर्मीलाई गालीगलौज गरी हातपात गर्नेमाथि यशाशीघ्र कारबाही नगरिए सामुहिक राजीनामा दिने घोषणा गरेका छन् । कपिलवस्तु नगरपालिका– ८ मैनीहवाकी एक वर्षीया बालिका सोफया मुसलमानको उपचारको क्रममा मृत्यु भएको थियो । घटनालाई गंभीरताका साथ नलिइए र कानुनी दायरामा नल्याईए…