३ आश्विन २०८१, बिहिबार | September 19, 2024

रुपन्देहीमा थपिए ३० संक्रमित, आईतबार एकैदिनमा ५६ जनामा संक्रमण पुष्टि, बुटवलमा मात्र २३ जनामा संक्रमण

बुटवल । मध्यान्ह थपिएका २६ जना सहित रुपन्देहीमा आईतबार ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लामा रहेका बिभिन्न प्रयोगशालाले साँझ सम्ममा दिएको रिपोर्ट अनुसार आईतबार रुपन्देहीमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबै भन्दा बढी बुटवल उपमहानगरमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तिलोत्तमा नगरपालिकामा…