४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

एसईई उत्तीर्ण विद्यार्थीलाई नेपाल टेलिकमले निःशुल्क सिम उपलब्ध गराउने

काठमाडौं । नेपाल टेलिकमले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई लक्षित गर्दै विद्यार्थी अफर प्याकसहितको ‘एसईई स्टुडेन्ट सिम’ निःशुल्क उपलब्ध गराउने भएको छ । यो प्याकेज नेपाल टेलिकममा देशभरका काउन्टरहरुबाट उपलब्ध हुनेछ । कुनै विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने त्यही सिममा अफर उपलब्ध गराउने व्यवस्था समेत गरिएको टेलिकमले मंगलबार विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।…