२५ कार्तिक २०८१, आइतबार | November 10, 2024

बाग्लुङ गलकोटका ७२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा बाग्लुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । गत कार्तिक ८ गते कोरोना संक्रमण भई अस्पतालको आइसियुमा भर्ना भएका बाग्लुङ जिल्ला गलकोट नगरपालिका वडा नं -३ निवासी ७२ वर्षीय पुरुषको उपचारका क्रममा विहीवार साँझ ५ :०५ बजे मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले पुष्टि गरे…