४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । सुख्खा पहिरो खसेपछि नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ । राती १ बजे चितवनको इच्छाकामना ५ मुग्लिन नजिकै ३ नम्बर पुलमा पहिरो खस्दा सडक दुई तर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । अहिले पहिरो हटाउनका लागि मेसिन पठाइए पनि रातभरको सवारी जामका कारण पहिरो स्थलमा पुग्न सकेको छैन । पहिरो…