४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कालीगण्डकी करिडोरको फलेबास–अर्मादी खण्डको ट्र्याक ओपन शुरु

पर्वत । पर्वत जिल्लाको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेबासदेखि अर्मादीसम्म अलपत्र रहेको ट्र्याक ओपन कार्य भदौ महिनाभित्रै सकिने भएको छ । दुई वर्षअघि नै ट्र्याक खुलिसक्नुपर्ने सडकको काम भदौसम्म सक्ने गरी शुरु भएको हो । सडक निर्मााणको जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन कम्पनीले भदौभित्रै सडकको ट्र्याक ओपन सक्ने गरी काम शुरु गरेको कालीगण्डकी…