४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

रुपन्देहीमा थपिए २५ नयाँ कोरोना संक्रमित, जिल्लामा संक्रमितको संख्या ७६० पुग्यो, ६ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार बुधबार सबै भन्दा बढी सिद्धार्थनगर नगरपालिकामा १६ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार थपिएका संक्रमितहरुमा बुटवल उपमहानगरमा ६ जना, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका र सियारी गाँउपालिकामा १।१ जना संक्रमित थपिएका छन् । रुपन्देहीको पछिल्लो तथ्यांक…