४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

बाँकेमा २२ जना कोरोना मुक्त, कर्मचारीमा संक्रमण देखिएपछि टेलिकमको बितरण केन्द्र बन्द

नेपालगन्ज । बुधबार ७३ जना नयाँ संक्रमित थपिएका बाँकेमा बिहीबार बिभिन्न आइसोलेसनमा उपचाररत २२ जना संक्रमित संक्रमण मुक्त भएर घर प्रस्थान गरेका छन् । संक्रमण पुष्टि भएर १४ दिन बिना लक्षण आइसोलेसनमा बसेका २२ जनालाई घर पठाईएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार खुला कारागारबाट ६ जना, खजुरास्थित सुशील…