२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

बाँके खजुराका युवाले बिना धितो ऋण पाउने

नेपालगन्ज । बाँकेको खजुरा गाँउ पालिकाले राष्ट्रिय बाणिज्य बैंकसँग सहुलियतपूर्ण कर्जाका लागि ब्याजअनुदानमा सम्झौता गरेको छ । आज एक कार्यक्रमका बीच खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति र राष्ट्रिय बाणिज्य बैंकका लुम्बिनीप्रदेश प्रमुख आनन्द सुवेदीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । गाँउपालिकाका अनुसार विभिन्न ७ शीर्षकमा प्रवाहगरिने सहुलियत कर्जा अब खजुरा गाउँपालिका क्षेत्र भित्रका करीब १…