४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

चितवनमा र भक्तपुरमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाकी एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. १९ कि ७१ वर्षीया महिलाको शुक्रबार बिहान ६ बजेर ५० मिनेटमा मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । श्वासप्रश्वासमा गम्भीर समस्या आएपछि गत ७ गते उनलाई चितवन मेडिकल कलेजको इमरजेन्सी…