५ आश्विन २०८१, शनिबार | September 21, 2024

बुटवलमा थपिए २४ नयाँ संक्रमित, होम आइसोलेसनमा १६९ जनाको उपचार हुँदै

बुटवल । स्वास्थ्य कार्यालय रुपन्देहीले बुटवल उपमहानगरपालिकामा १७ जना संक्रमित थपिएको बिज्ञप्ति प्रकाशित गरेको १ घण्टा भित्रमा बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखाले उपमहानगरमा २४ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ । उपमहानगरले प्रकाशित बिज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा बुटवलमा १० महिला र १४ पुरुषमा संक्रमण पुष्टि भएको छ । बुटवलमा शुक्रबार वार्ड नम्बर ९ मा…