५ आश्विन २०८१, शनिबार | September 21, 2024

विश्वमा कोरोनाभाइरसबाट दुई करोड ४९ लाख २८ हजार ७८१ जना सङ्क्रमित, आठ लाख ४१ हजार ६८१ जनाको मृत्यु : विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्वमा कोरोनाभाइरसबाट दुई करोड ४९ लाख २८ हजार ७८१ जना सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको । शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ४१ हजार ६८१ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । शनिबार अपराह्नसम्म सङ्क्रमित मध्ये हालसम्म एक करोड ७३ लाख १० हजार ३७२ व्यक्ति कोरोना…