५ आश्विन २०८१, शनिबार | September 21, 2024

रुपन्देहीमा भाद्र २० गते सम्म ‘लकडाउन’ सहितको निषेधाज्ञा, कडा कार्यान्वयन गर्ने प्रशासनको तयारी

बुटवल । रुपन्देहीमा भाद्र २० गते सम्मका लागि निषेधाज्ञा थप भएको छ । जिल्ला क्राइसिस मेनेजमेण्ट सेण्टरको बैठकले सिफरिसको बैठकले जिल्लामा समुदायस्तरमा कोरोना संक्रमण देखिन नछाडेकाले भाद्र २० गते सम्मका लागि निषेधाज्ञा थप गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई सिफरिस गरेको छ । रुपन्देहीमा लगातार संक्रमण थपिने र मृत्यु दरपनि बढ्दै गएपछि लकडाउन अवधि बढाउने सिफारिस…