५ आश्विन २०८१, शनिबार | September 21, 2024

पहुँचको भरमा पीसीआर परिक्षण, भनसुन गर्न नसक्नेहरू रिपोर्ट कुरेको कुर्‍यै

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भदौ १ गते बैंकका कर्मचारीमा पहिलो पटक कोरोना देखियो । ग्लोबल आईएमईका एक पुरुष कर्मचारीले साउन ३० गते स्वाब दिएका थिए । त्यसको रिपोर्ट भदौ १ गते पोजिटिभ आएको हो । धनगढीमा दुईवटा शाखा रहेको ग्लोबल आईएमईका ३९ कर्मचारीले भदौ १ गते नै स्वाब दिए । त्यसको रिपोर्ट दुई…