५ आश्विन २०८१, शनिबार | September 21, 2024

थप ३ जना सुरक्षाकर्मीलाई कोरोना देखिएपछि प्रचण्ड दोस्रोपटक आइसोलेसनमा

काठमाडौं । आफ्ना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सेल्फ आइसोलेसनमा बसेका छन् । अध्यक्ष प्रचण्ड आइतबारदेखि आइसोलेसना बसेको उनको सचिवालयले जनाएको छ । यो प्रचण्डको दोस्रो पटकको आइसोलेसन बसाई हो । पछिल्लो पटक प्रचण्डको सुरक्षामा खटिएको तीन जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसन अवधिभर प्रचण्डले…