५ आश्विन २०८१, शनिबार | September 21, 2024

आजको मौसम : देशभर सामान्यतया बदली, धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनी न्युन चापीय रेखा पुर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको छ । हाल देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ । त्यस्तै प्रदेश न.१ र गण्डकी प्रदेशका एक, दुइ स्थानहरुमा भारी वर्षा समेत भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज विहान ४ बजे मापन…