३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

शिक्षाले ल्याएको परिवर्तन : दशैं तिहारमा मुस्लिमको निधारमा टीका, ईदमा हिन्दुको अंकमाल

नेपालगन्ज । आठ दश वर्ष पहिलेसम्म नेपालगन्जमा मस्लिम पुरुषहरुले अन्य समुदायसँगै मुस्लिम महिलाहरुलाई आँखा जुधाएर हेर्न पाउँदैन थिए । महिलाहरु पुरुषका अगाडि जानै हुँदैन थियो र जानै परे पर्दा(बुर्का)बाहिरबाट उपस्थित हुनुपर्दथ्यो । परम्पराले अनुमती दिएको बाहेक घर परिवार बाहिरका पुरुषहरुसँग आँखा जुधाएर कुरा गर्न, नजिक बसेर आवश्यक कुराकानी गर्न र सँगसँगै हिँड्न प्रतिबन्ध जस्तै थियो…