५ आश्विन २०८१, शनिबार | September 21, 2024

नवलपरासीकी कोरोना संक्रमित महिलाको भिम अस्पताल भैरहवामा मृत्यु

बुटवल । नवलपरासीबाट उपचारका लागि भिम अस्पतालमा भर्ना भएकी एक संक्रमित महिलाको मृत्यु भएको छ । बिगत ३ दिनदेखि अस्पतालमा उपचाररत ६५ वर्षिया महिलाको मंगलबार राती मृत्यु भएको स्वास्थ्य कार्यायल रुपन्देहीले जनाएको छ । उच्च ज्वरो आएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुगेकी महिलालाई अस्पतालमा बेड खालि नभएको भन्दै भिम अस्पताल पठाईएको थियो । १…