५ आश्विन २०८१, शनिबार | September 21, 2024

बाँकेमा थपिए ३९ नयाँ कोरोना संक्रमित

नेपालगन्ज । बाँकेमा बिहिबार ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालको प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट १० महिला र २९ पूरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बिहिबार थपिएका संक्रमितहरुमा नेपालगन्ज उपमहानगरबाट १४ जना छन् भने कोहलपुर नगरपालिकाका १९ जना छन् । त्यसैगरि भेरी अस्पतालका कर्मचरी ३ जना, जिल्ला प्रहरी…