५ आश्विन २०८१, शनिबार | September 21, 2024

बुटवलको सिद्धबाबा अस्पतालमा उपचाररत महिलाको मृत्युपछि कोरोना पुष्टि

बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ । बुटवलको सिद्धबाबा अस्पताल रामनगरमा उपचार गराएकी बुटवल–७ कि ४५ वर्षीया महिलाको बुधबार दिउँसो मृत्यु भएको थियो । तर उनको पीसीआर रिपोर्ट बिहीबार आएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । चार दिनदेखि ज्वरो आएर स्वासप्रश्वासमा समस्या…