५ आश्विन २०८१, शनिबार | September 22, 2024

बागलुङ बाढी : १४ जनाको शव फेला, ४ जनाको मात्र सनाखत

बागलुङ । बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका- ९ बोबाङमा मृत्यु भएका १४ मध्ये ४ जनाको शव सनाखत भएको छ । पहिरोमा परी २४ जना बेपत्ता छन् । शव सनाखत हुनेमा ढोरपाटन- ९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले…