५ आश्विन २०८१, शनिबार | September 22, 2024

धनुषामा बिहीबार मृत्यु भएका भारतीय नागरिकलाई कोरोना संक्रमण पुष्टि

जनकपुरधाम । धनुषामा एक भारतीय मजदूरको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यससमेत गरी धनुषामा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । क्षीरेश्वरनाथ नगरपालिका–३को रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फर्मुलेसन उद्योगमा कार्यरत भारत, आन्ध्र प्रदेश विशाखापटनम बस्ने ६५ वर्षीय ती मजदुरको बिहीबार बिहान मृत्यु भएको थियो । तर उनको आज मात्र कोरोना पुष्टि भएको…