५ आश्विन २०८१, शनिबार | September 22, 2024

डिउटीमा ढलेर बेहोस भएका प्रहरीको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा एक प्रहरीको मृत्यु भएको छ । डिउटीमा खटिएका बेला ढलेर बेहोस भएका डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दंगा नियन्त्रण प्रहरी गण बङ्कमा कार्यरत उनी राति १२ बजे पछि डिउटीमा खटिएका थिए । ‘५ नम्बर पोस्टमा डिउटीमा…