६ आश्विन २०८१, आइतबार | September 22, 2024

आज रुपन्देहीमा ३२ जना संक्रमित थपिए

बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा १३ महिला र १९ पुरुषमा संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालाबाट आएका रिर्पोटअनुसार आइतबार दिउसो साढे ४ बजेसम्म रुपन्देहीका ४ पालिका क्षेत्रका व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार…