६ आश्विन २०८१, आइतबार | September 22, 2024

धनुषामा उपचार गराउन आएका सिरहाका एकजना कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम । सिरहाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राति ८ बजे धनुषामा उपचार गराउन आएका सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि आइतबार दिउँसो ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम…