६ आश्विन २०८१, आइतबार | September 22, 2024

अफवाह फैलाउने युट्युबर प्रहरीको फन्दामा

काठमाडौं । युट्युब च्यानल मार्फत कोरोना भाइरस संक्रमण बारे अफवाह फैलाई सार्वजनिक शान्ति भंग गरेको अभियोगमा एकजना युट्युबर पक्राउ परेका छन् । कोरोना भाइरसका बिषयमा पुष्टि नभएका अफवाह फैलाएको अभियोगमा तेह्रथुम घर भई ललितपुर महानगरपालिका - १४ नक्खिपोट बस्ने अन्तिम विकल्प प्रा.लि.का संचालक सुबास सुब्बा लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । युट्युब च्यानलमा अन्तर्वार्ताको…