६ आश्विन २०८१, आइतबार | September 22, 2024

अर्घाखाँचीका कोरोना संक्रमित टिप्पर चालकको बाँकेमा उपचारका क्रममा मृत्यु

नेपालगन्ज । अर्घाखाँचीका एकजना कोरोना संक्रमितको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । भिम अस्पतालले रेफर गरेको अर्घाखाँचीका एकजना टिप्पर चालकको आज नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । आर्घाखाँची सितगंगा-१२ का ४२ वर्षि पुरुषको आज बिहान ९ः२० मा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले पुष्टि गरे । श्रेष्ठका…