६ आश्विन २०८१, आइतबार | September 22, 2024

कोरोना संक्रमणबाट पोखरामा थप एक जना महिलाको मृत्यु

पोखरा । कोरोना संक्रमणबाट पोखरामा थप एक जना महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १० निवासी ७३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । गत भाद्र २२ गते कोरोना संक्रमण पुष्टि भइ प्रतिष्ठानको कोभिड (१९ उपचार केन्द्रको आइसीयु कक्षमा उपचाररत ती महिलाको मंगलबार दिउँसो ३स्५० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको…