६ आश्विन २०८१, आइतबार | September 22, 2024

बुटवलमा थपिए १३ नयाँ कोरोना संक्रमित, ५ जनाको ठेगाना अस्पष्ट

बुटवल । पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरमा १३ जना नयाँ कोरोना संक्रमित थपिएकाछन् । उपमहानगरको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बुधबार उपमहानगरमा १० पुरुष र ३ महिलामा संक्रमिण पुष्टि भएको छ । बुटवल उपमहानगरमा बुधबार पनि स्पष्ट ठेगाना नखुलेका ५ जनामा संक्रमिण पुष्टि भएको छ । उप महानगरको स्वास्थ्य शाखाका अनुसार ठेगानामा बुटवलमात्र लेखाएर स्वाव…