६ आश्विन २०८१, आइतबार | September 22, 2024

चट्याङ्ग लागेर बागलुङको ताराखोलामा एकको मृत्यु

बागलुङ । चट्याङ्ग लागेर बागलुङको ताराखोलामा बुधबार राति एक युवाको मृत्यु भएको छ। वर्षासँगै परेको चट्याङ्ग लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोबाइल चार्जमा राख्नेक्रममा रहेका बेला चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट लागेका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले राति नै मृत…