६ आश्विन २०८१, आइतबार | September 22, 2024

रुपन्देहीमा कोरोना संक्रमितको संख्या १४३१ पुग्यो, बिहिबार मात्र ३१ संक्रमित थपिए

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा २० जना पुरुष र ११ जना महिलामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले जारी गरेको बिज्ञप्तिमा बुटवल उपमहानगरमा १६ जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, मायादेबी गाँउपालिकामा ४ जना, देवदह नगरपालिकामा २ जना र तिलोत्तमा…