६ आश्विन २०८१, आइतबार | September 22, 2024

भक्तपुरमा एकै परिवारका ३ जना मृत फेला

काठमाडौं । भक्तपुरमा एकै घरका तीन जनाको शव फेला परेको छ । मध्यपुर थिमी नगरपालिका-९ निकोसेरामा एकै परिवारका तीन जनाको शव फेला परेको प्रहरीले जनाएको हो । प्रहरी स्रोतका अनुसार मध्यपुर थिमि नगरपालिका-९ निकोसेरास्थित निवासी ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव शुक्रबार साँझ घरमै…