६ आश्विन २०८१, आइतबार | September 22, 2024

स्याङ्जाका ८५ वर्षीय कोरोना संक्रमितको पोखरामा मृत्यु

पोखरा । पोखराको पश्चिमाञ्चल अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । गत भाद्र २४ गते कोरोना संक्रमण पुष्टि भइ पश्चिमाञ्चल अस्पतालको आइसीयुमा उपचाररत स्याङ्गजा पुतलीबजार नगरपालिका वडा नं १ निवासी ८५ वर्षीय बृद्धको शनिबार बिहान ६:३२ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले पुष्टि गरे । कोरोना संक्रमण भइ अस्पतालमा उपचारका क्रममा…