६ आश्विन २०८१, आइतबार | September 23, 2024

कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

बुटवल । कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु भएको छ । बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो । कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान ४:३० बजे मृत्यु भएको लुम्बिनी प्रदेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । मिर्गौलाको समस्या रहेकी ति…