६ आश्विन २०८१, आइतबार | September 23, 2024

कोरोना आतंक : २४ घण्टामा १५ जनाले ज्यान गुमाए

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्युको दर पनि बढिरहेको छ । भाइरस संक्रमणबाट निको भएर घर फर्किने दर बढे पनि मृत्यु हुनेको संख्या घट्न नसक्दा खतराको घण्टी बजिरहेको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पताल एवं आइसोलेसनमा रहेका १० जना कोरना संक्रमितको मृत्यु भएको छ । ५ जना महिला र १० पुरुषको मृत्यु भएको…