६ आश्विन २०८१, आइतबार | September 23, 2024

सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली तोकिए

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको छ । तथा प्रविधिमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने प्रचलन भए पनि हाल सो मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैसँग भएकाले मन्त्री ज्ञवालीलाई प्रवक्ता तोकिएको हो । सांसद नभएको व्यक्ति मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार सञ्चार मन्त्रालयको समेत कार्यभार सम्हालेर प्रवक्ताको…