७ आश्विन २०८१, सोमबार | September 23, 2024

बाँकेमा ४२ कोरोना संक्रमित निको भएर घर फर्कंदै

नेपालगन्ज । बाँकेमा जति जति संक्रमितहरु थपिँदै गएका छन् त्यती त्यती डिस्चार्ज हुनेको संख्या पनि बढ्दै गएको छ । सोमबार २९ जना संक्रमित थपिएको बाँकेमा मंगलबार ४२ जना डिस्चार्ज हुँदै छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकेबाट मंगलबार डाक्टर, पत्रकार, नेपाल प्रहरी, विभिन्न बैंकका कर्मचारी लगायत ४२ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज हुँदैछन ।…