७ आश्विन २०८१, सोमबार | September 23, 2024

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा, विभिन्न ७ जिल्लामा आकस्मिक बहावको सम्भावना

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेको छ । हाल देशभर सामान्य बदली रही सातै प्रदेशका केही स्थानहरु मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज विहान ५ बजे मापन भए अनुसार पछिल्लो ३ घन्टा बाँके, बर्दिया र कैलालीका भारतीय सीमा आसपास…