७ आश्विन २०८१, सोमबार | September 23, 2024

२४ घण्टामा १ हजार २ सय ४६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २४६ जनामा संक्रमण देखिएको हो । आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ५९ हजार नाघेको छ । आजसम्म ५९ हजार ५ सय…