७ आश्विन २०८१, सोमबार | September 23, 2024

कोरोना प्रभावितको स्वाथ्य लाभको कामना सहित एक्सपर्टले ग¥यो लुम्बिनीमा विशेष कार्यक्रम

बुटवल । एक्सपर्ट फाउन्डेसन नेपालको आयोजना र लायन्स क्लव अफ मणिग्रामको सहयोगमा नेपालमा पहिलो पटक भगवान गौतम बुद्ध जन्म स्थल लुम्बिनीमा विशेष कार्यक्रम गरिएको छ । विश्व स्वाथ्य संगठनको आग्रहमा विश्वरभर सेप्टेम्बर २१ का दिन साँझ ७ बजे विश्व सम्पदामा परेको स्थलमा ओरेन्ज कलरले रंगाएर विरामीहरुको स्वाथ्य लाभको कामना गर्ने कार्यक्रम अनुसार कोरोनाबाट विश्वभर प्रभावितहरुको…