७ आश्विन २०८१, सोमबार | September 23, 2024

बाँकेमा एकै दिन दुई लट कोरोना संक्रमित थपिए, शनिबार थपिनेको संख्या ४३ जना

नेपालगन्ज । बाँकेमा एकै दिन २ पटक पीसीआरको रिपोर्ट सार्वजानिक गरिंदा शनिबार थपिएका कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । मध्यन्ह आएको पीसीआर रिपोर्टमा २३ जनामा संक्रमण पुष्टि भएकोमा साँझ पुनः २० जना थपिएर शनिबार थपिनेको संख्या ४३ पुगेको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार पहिलो लटमा भेरी अस्पतालको प्रयोगशलाबाट १५ जना र नेपालगन्ज मेडिकल…