७ आश्विन २०८१, सोमबार | September 23, 2024

आजको मौसम : देशभर सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल उत्तरपूर्व बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ । यसकासाथै मनसुनको न्युन चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको छ भने पूर्वतर्फ नेपाल भन्दा दक्षिण तर्फ रहेको छ। हाल देशभरको मौसममा सामान्य बदली रहेको छ । प्रदेश १ र २ का केही स्थानहरूमा पूर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम…