७ आश्विन २०८१, सोमबार | September 23, 2024

यती एयरले अन्तर्राष्ट्रिय क्षेत्रीय उडानको अनुमति लिँदै

काठमाडौं । यती एयरलाइन्सले अन्तर्राष्ट्रिय क्षेत्रीय उडानका लागि मन्त्रालयसँग अनुमति मागेको छ । यती एयरले भारतीय बजारमा उडान भर्ने योजनासहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमतिका लागि निवेदन दिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालका अनुसार ०५५ देखि यात्रुलाई सेवा दिँदै आएको यती एयरलाइन्ससँग हाल ७२ सिट क्षमताका ५ एटिआर, ३० सिट…