७ आश्विन २०८१, सोमबार | September 23, 2024

हिमचितुवा शर्पाको निधनले पर्यटन मन्त्री भट्टराई स्तब्ध

काठमाडौं । नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा हिमचितुवाका नामले सुपरिचित साहसिक व्यक्तित्व आङरिता शेर्पाको हिजो भएको निधनप्रति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले दुःख व्यक्त गरेका छन् । मंगलबार शोक बिज्ञप्ति प्रकाशित गर्दै मन्त्री भट्टराईले शेर्पाको निधनले आफु स्थब्ध भएको बताएका छन् । शेर्पाको सोमबार विहान १०ः०० बजे काठमाडौंको जोरपाटीमा ७२ वर्षको उमेरमा निधन भएको…