७ आश्विन २०८१, सोमबार | September 23, 2024

बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ३ का वडाअध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा फेरि अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ३ निवासी ३९ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको भेरी अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार मृतक वडा नं. ३ का वडा अध्यक्ष रहेको अस्पताल जारी गरेको प्रेस नोटमा जनाइएको छ । गत…