७ आश्विन २०८१, सोमबार | September 24, 2024

स्याङ्जा पहिरो अपडेट : बेपत्ता भएका ९ जनाकै शव फेला, एक जनाको जीवितै उद्वार

स्याङ्जा । वालिङ नगरपालिका वडा नम्वर १४ स्थित माया परियारको घर पहिरोले पुरिदा बेपत्ता भएका ९ जनाकै शव फेला परेको छ । पहिरोमा परी चार जना महिला, चार जना पुरुष र एक जना बालकको मृत्यु भएको छ भने एक जनाको जिवितै उद्धार गरीएको थियो । पहिरोमा परी मृत्यु हुनेमा ४८ वर्षकी माया नेपाली, ६० वर्षीय…