३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

रुपन्देहीको सैनामैनामा निर्माणधिन चक्रपथको अर्थमन्त्री पौडेलद्वारा निरीक्षण

काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको सैनामैना नगरपालिकामा निर्माणाधीन चक्रपथको आज निरीक्षण गरेका छन् । उनका साथमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीको समेत सहभागी थिए । नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले चक्रपथ निर्माणको पछिल्लो अवस्था बारेमा जानकारी दिएका थिए । सो अवसरमा अर्थमन्त्री पौडेलले सैनामैनाको शहरीकरणका लागि…